logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • राप्रपाको केन्द्रीय कार्यसम्पादन बैठक शुरु

    राप्रपाको केन्द्रीय कार्यसम्पादन बैठक शुरु

    3.4K
    Shares
    राप्रपाको केन्द्रीय कार्यसम्पादन बैठक शुरु

    काठमाडौं । राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुरु भएको छ । अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुरु भएको हो ।

    राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा पार्टीका पूर्व अध्यक्षद्वय पशुपतिशमशेर जबरा र डा.प्रकाशचन्द्र लोहनी, वरिष्ठ नेता दिपक बोहरा, उपाध्यक्षहरू, महामन्त्रीहरू, केन्द्रीय कार्यसम्पादन समितिका सदस्यहरुको उपस्थिति रहेको छ । बैठकमा विविध विषयमा छलफल हुनेछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend