आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षमा ३७ गैँडाको मृत्यु

चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षमा ३७ गैँडाको मृत्यु

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्षमा ३७ वटा गैँडाको मृत्यु भएको छ । निकुञ्जका अनुसार यसमध्ये ३३ वटा गैँडाको प्रकृतिक कारणले मृत्यु भएको, २ वटाको चोरी शिकारी, १ वटाको कारण नखुलेको र अन्य कारणले एकवटाको मृत्यु भएको हो ।

आर्थिक वर्ष २०७८/७९ मा निकुञ्जमा रहेका विभिन्न २०५ वटा जनावरको मृत्यु भएको थियो ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend