आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

लमजुङमा पेस्तोलसहित भारतीय मूलका युवक पक्राउ

लमजुङमा पेस्तोलसहित भारतीय मूलका युवक पक्राउ

लमजुङ । लमजुङमा भारतीय मूलका करिब २२ वर्षका युवक पेस्तोलसहित पक्राउ परेका छन् । प्रहरीले उनलाई बेंसीशहर नगरपालिका १ को उदीपुरबाट पक्राउ गरेको हो ।

बुधबार दिउँसो करिब १२ बजेको समयमा उनलाई पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक कृष्णबहादुर कार्कीले बताए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend