आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

संसदीय समितिका सदस्यहरुले सोधको प्रश्नको जनार्दन शर्माले दिए जवाफ

संसदीय समितिका सदस्यहरुले सोधको प्रश्नको जनार्दन शर्माले दिए जवाफ

काठमाडौं । निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले आफूले समितिका सदस्यहरुले सोधको प्रश्नको जवाफ दिएको बताएका छन् । आफूमाथि छानबिन गर्न बनेको संसदीय विशेष समितिमा बयानका लागि पुगेका उनले सिंहदरबारबाट बाहिरिने क्रममा समितिले सोधेको सबै प्रश्नको जवाफ दिएको बताएका हुन् ।

‘उहाँहरुले सोधेको प्रश्नको जवाफ दिएको छु’, उनले भने । उनले सञ्चारकर्मी हरुलाई थप प्रतिक्रिया दिन चाहेनन् । समितिमा बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको प्रवेशका सम्बन्धमा प्रश्नहरु गरेका थिए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend