logo

२०८१ बैशाख २८ शुक्रबार

logo
  • शुक्रबार, २८ बैशाख २०८१
  • सरकारले महँगी नियन्त्रण गर्न नसकेर जनताको जीवनमा खेलवाड गर्योः सांसद अधिकारी

    सरकारले महँगी नियन्त्रण गर्न नसकेर जनताको जीवनमा खेलवाड गर्योः सांसद अधिकारी

    7.7K
    Shares

     

    काठमाडौं । सांसद खगराज अधिकारीले नेपाल प्रहरी र सशस्त्र प्रहरी वलको बढुवामा र बढेवा सिफारिसमा परिवारबादको दुर्गन्धित बनाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । उनले अब अति भएको भन्दै ऐन बनाउन र विधि र पद्धतिको पालना गर्न आग्रह गरे ।

    अधिकारीले सरकारले महँगी नियन्त्रण गर्न नसकेर जनताको जीवनमा खेलवाड गरेको बताए ।

    उनले भने,‘नेपाल प्रहरी र सशस्त्र प्रहरी वलको बढुवामा र बढेवा सिफारिसमा परिवारबादको दुर्गन्ध दङदङति गनाउन थाल्यो । ऐन बनाउन र विधि र पद्धतिको पालना गरौं । अति भो सरकार रोक्नुप¥यो । मँहगी अचाक्ली भयो । सर्वसाधरणलाई गास बाँस कपासको व्यवस्था धान्न समस्या परो । जे गरे पनि हुने हो ? जनताको जीवनमाथि खेलभाड गर्न पाइदैन बन्द गरियोस् । एसपीपीमा सरकार सग्लन नहुने भनेर मन्त्रीपरिषद्ले निर्णय गरियो भनेर सुनियो । परराष्ट्र मन्त्रालयले अध्ययन गदै छ रे । यो काम बन्द गरौं ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend