शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

मंसिर ४ गते चुनावको मिति तोक्दा आश्चर्य हुन्नः प्रमुख आयुक्त थपलिया

मंसिर ४ गते चुनावको मिति तोक्दा आश्चर्य हुन्नः प्रमुख आयुक्त थपलिया

काठमाडौं । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सरकारले आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति तोक्ने दावी गरेका छन् । मंगलबार आयोगले गरेको पत्रकार सम्मेलनमा बोल्दै थपलियाले मन्त्रिपरिषद बैठकले मंसिर ४ गते प्रदेश र प्रतिनिधिसभा निर्वाचन गर्ने घोषणा भए आश्चर्य नहुने बताएका हुन् ।

उनले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आयोगले सम्पुर्ण तयारीसहित मिति सिफारिस गरिसकेको जानकारी गराए ।

उनले आउँदो मन्त्रिपरिषद बैठकबाट मंसिरको ४ गते निर्वाचन हुनेगरी मिति तोकियो भने आश्चर्य नमान्न आग्रह गरे ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend