सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

पदाधिकारी चयन गर्न माओवादीको बैठक

पदाधिकारी चयन गर्न माओवादीको बैठक

 

काठमाडौं । महाधिवेशन भएको लामो समयसम्म पनि पदाधिकारी चयन गर्न नसकेको माओवादीका शीर्ष नेता पदाधिकारी चयनको गाँठो फुकाउन पुनः सक्रिय भएका छन् । यसक्रममा पार्टी स्थायी समितिको बैठक बसिरहेको छ ।

कोटेश्वरस्थित पेरिसडाँडामा रहेको पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा पदाधिकारी चयन तथा स्थायी समितिलाई पूर्णता दिनेबारे मुख्य छलफल भइरहेको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend