logo

२०८१ बैशाख २४ सोमबार

logo
  • सोमबार, २४ बैशाख २०८१
  • कृष्णप्रसाद भट्टराईलाई हराउँदा देश यो दुरावस्थामा गुज्रिन पुग्योः प्रकाशमान सिंह

    कृष्णप्रसाद भट्टराईलाई हराउँदा देश यो दुरावस्थामा गुज्रिन पुग्योः प्रकाशमान सिंह

    6.4K
    Shares
    कृष्णप्रसाद भट्टराईलाई हराउँदा देश यो दुरावस्थामा गुज्रिन पुग्योः प्रकाशमान सिंह

    काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले २०४८ सालको निर्वाचनमा काँग्रेस सभापति एवं प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई हराएकै कारण देश यो दुरावस्थामा पुगेको बताएका छन् ।

    शुक्रबार बिहान काठमाडौं वडा नम्बर १० काँग्रेसले आयोजना गरेको कार्यक्रममा नेता सिंहले अहिले मूल्य मान्यताको राजनीति अन्त भएको र पावर बेस राजनीति अगाडि बढेकाले राजनीतिक दलप्रति निराशा बढेको उल्लेख गरे ।

    ‘२०४६ पछिको राजनीतिक परिवर्तनलाई संस्थागत गर्ने प्रयास सुरु हुनै लाग्दा कृष्णप्रसाद भट्टराईलाई २०४८ को चुनाव हराउनुले मुलुक गलत बाटोमा अघि बढेर आज यो दुरावस्थामा पुगेको हो,’ उनले भने ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend