मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

अर्थ मन्त्रालयमा गएनन् अर्थ सचिव

अर्थ मन्त्रालयमा गएनन् अर्थ सचिव

काठमाडौं । अर्थसचिव मधुकुमार मरासिनी बुधबार पनि अर्थमन्त्रालय नगइ बिदामा बसेका छन् । अर्थमन्त्री जनार्दन शर्मा पुनः अर्थमन्त्रालयमा फर्केपछि उनी मन्त्रालय गएका छैनन् । गत शनिबार भ्रमण बिदामा पोखरा पुगेयता उनी निरन्तर विदामा बसिरहेका हुन् ।

उनि शर्माको पुनः मन्त्रालयमा इन्ट्री भएसँगै विदामा बसेका हुन् ।

सचिव मरासिनीले मंगलबार अर्थमन्त्रालयको प्रशासनमा घरायसी विदामा बसेको जानकारी गराएका थिए । जो, आज बुधबार पनि मन्त्रालय पुगेका छैनन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend