शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

मंसिर ४ मा निर्वाचन गर्न निर्वाचन आयोग सहमत

मंसिर ४ मा निर्वाचन गर्न निर्वाचन आयोग सहमत

Interview with Chief Election Commissioner Dinesh Kumar Thapaliya.

काठमाडौं । निर्वाचन आयोगले सरकारले घोषणा गरेको ४ मंसिरको मितिमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन गर्न तयार रहेको बताएको छ । सरकारले प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेको हो ।

सरकारले निर्वाचनको मिति घोषणा गरेपछि प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले तोकिएको समयमा स्वच्छ,निष्पक्ष, विश्वसनीय ढंगले निर्वाचन सम्पन्न गर्न आयोग तयार रहेको बताए । उनले शुक्रबारदेखि मतदाता नामावली संकलन स्थगित गरेर चुनावको तयारीमा लाग्ने जानकारी दिए ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend