logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • आजबाट चलचित्र म देशभर प्रदर्शन

    आजबाट चलचित्र म देशभर प्रदर्शन

    7K
    Shares

    काठमाडौं । नेपाली चलचित्र ‘म’ आजबाट देशभर प्रदर्शन भएको छ । ‘म’ आजबाट देशभरका सिनेमा हलमा प्रदर्शनमा आएको हो । थ्रिलर सस्पेन्स ड्रामा ‘म’ सुवर्ण थापाले निर्देशन गरेका हुन् ।

    सविन श्रेष्ठ, रुविना थापा, निशा अधिकारी, सरोज खनाल लगायतका कलाकारको चलचित्रमा मुख्य भुमिका छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend