logo

२०७९ साउन २९ आइतबार

logo
  • आइतबार, २९ साउन २०७९
  • आजबाट चलचित्र म देशभर प्रदर्शन

    आजबाट चलचित्र म देशभर प्रदर्शन

    2.5K
    SHARES

    काठमाडौं । नेपाली चलचित्र ‘म’ आजबाट देशभर प्रदर्शन भएको छ । ‘म’ आजबाट देशभरका सिनेमा हलमा प्रदर्शनमा आएको हो । थ्रिलर सस्पेन्स ड्रामा ‘म’ सुवर्ण थापाले निर्देशन गरेका हुन् ।



    सविन श्रेष्ठ, रुविना थापा, निशा अधिकारी, सरोज खनाल लगायतका कलाकारको चलचित्रमा मुख्य भुमिका छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको

    Copyright © All right reserved to Sunaulo Nepal Site By: SobizTrend