आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

एमाले गठबन्धन गरेर निर्वाचनमा सहभागी हुने पक्षमा छैनः प्रदीप ज्ञवाली

एमाले गठबन्धन गरेर निर्वाचनमा सहभागी हुने पक्षमा छैनः प्रदीप ज्ञवाली

 

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले एमाले गठबन्धन गरेर निर्वाचनमा सहभागी हुने पक्षमा नरहेको बताएका छन् । मंगलबार निर्वाचन आयोगमा दल दर्ता गर्न पुगेका नेता ज्ञवालीले यस्तो बताएका हुन्।

‘राष्ट्रिय स्वभिमान, लोकतन्त्रमाथि भएको प्रहारको विरोध र ठूलो राजनीतिक परिवर्तनका साथ जनताको जीवनमा समृद्धि ल्याउने अजेण्डामा कोही सहमत हुनुहुन्छ भने स्थानीय स्तरमा गठबन्धन गर्ने सहकार्य गर्ने कुरामा खुला छौं,’ ज्ञवालीले भनेका छन्,‘तर राष्ट्रिय स्तरमा गठबन्धन गरेर नेकपा एमाले निर्वाचनमा सहभागी हुँदैन।’

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend