logo

२०८१ बैशाख २४ सोमबार

logo
  • सोमबार, २४ बैशाख २०८१
  • सुनचाँदीको भाउ घट्यो, तोलाको कति ?

    सुनचाँदीको भाउ घट्यो, तोलाको कति ?

    6.2K
    Shares
    सुनचाँदीको भाउ घट्यो, तोलाको कति ?

     

    काठमाडौं । सुनचाँदीको भाउ आज केही घटेको छ । सुन तोलामा आज ५ सय रुपैयाँ र चाँदी १० रुपैयाँले घटेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज तोलामा ९६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको भाउ आज १२ सय १० रुपैयाँ तोकिएको छ । हिजो चाँदीको भाउ तोलामा १२ सय २० रुपैयाँ थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend