आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

राप्रपा नेपालको उपाध्यक्ष बने गिरी र तिमिल्सिना

राप्रपा नेपालको उपाध्यक्ष बने गिरी र तिमिल्सिना

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीको विधान बमोजिम दिलनाथ गिरी र श्यामप्रसाद तिमिल्सिनालाई पार्टी उपाध्यक्षमा मनोनयन गरेका छन् ।

थापाले केशवराज श्रेष्ठ लाई महामन्त्री, रामसुन्दर बिष्ट र दिनेशचन्द्र गुप्तालाई सहायक महामन्त्री र सस्मिता सुवेदीलाई सहायक प्रवक्ता पदमा मनोनयन गरेको पार्टी प्रवक्ता सुरेश आचार्यले जानकारी दिए ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend