शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

राष्ट्रपतिबाट फिर्ता भएको नागरिकता विधेयक दफावार छलफलका लागि समितिमा पठाउने

राष्ट्रपतिबाट फिर्ता भएको नागरिकता विधेयक दफावार छलफलका लागि समितिमा पठाउने

 

काठमाडौं । राष्ट्रिय सभाले राष्ट्रपतिबाट पुनर्बिचारका लागि १५ बुँदे सन्देशसहित फिर्ता भएको नागरिकता विधेयकमाथि दफावार छलफल गर्न विषयगत समितिमा पठाइने भएको छ ।

आतइबार बसेको पहिलो बैठकमा राष्ट्रपतिबाट फिर्ता भएको बेहोरा र प्रतिनिधिसभाबाट पारित भएर आएको सन्देश टेबुल भएको छ ।

आजै दोस्रो बैठक राखिएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend