आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

पहिरोले नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्व

पहिरोले नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्व

 

चितवन । पहिरोले नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्व भएको छ । भरतपुर महानगरपालिका–२९ केराबारीस्थित नारायणगढ–मुग्लिन सडक खण्डमा बिहीबार बिहान ५ बजेर ५० मिनेटतिर माथिबाट लेदो सहितको पहिरो झर्दा बाटो अवरुद्व भएको हो ।

उक्त स्थानमा प्रहरी टोली गई सडक विभागसँग समन्वय गरी खुलाउने पहल भइरहेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी नरहरि अधिकारीले जानकारी दिएका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend