logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • रुपन्देही २ बाट एमालेका विष्णु पौडेलको नाम एकल सिफारिस

    रुपन्देही २ बाट एमालेका विष्णु पौडेलको नाम एकल सिफारिस

    10.2K
    Shares
    रुपन्देही २ बाट एमालेका विष्णु पौडेलको नाम एकल सिफारिस

    बुटवल । रुपन्देही क्षेत्र नम्बर २ बाट एमाले उपाध्यक्ष विष्णु पौडेल एकल उम्मेदवार सिफारिस भएका छन् ।

    आइतबार बसेको बैठकले उपाध्यक्ष पौडेलको नाम रुपन्देही क्षेत्र नम्बर २ बाट एकल रूपमा उम्मेदवार सिफारिस गरेको हो । पौडेल रुपन्देही २ बाट तीन पटक चुनाव जितेका नेता हुन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend