logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • दाङमा यात्रुबाहक बस दुर्घटना, १८ जना घाइते

    दाङमा यात्रुबाहक बस दुर्घटना, १८ जना घाइते

    11.7K
    Shares
    दाङमा यात्रुबाहक बस दुर्घटना, १८ जना घाइते

    दाङ । दाङमा यात्रुबाहक बस दुर्घटना हुँदा १८ जना यात्रु घाइते भएका छन् । घोराहीबाट तुलसीपुर जाँदै गरेको ना ४ ख ५१३१ नम्बरको बस आइतबार अनियन्त्रित भई तुुलसीपुर उपमहागनगरपाकिला वडा नं. ७ हात्तीखौवामा दुुर्घटना भएको हो ।

    जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता राजनकुुमार गौतमले घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको बताए ।

    यात्रुवाहक बस एक्कासी अनियन्त्रित भई सडकमा पल्टिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी गौतमले बताए । घाइतेहरूको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको उनले जानकारी दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend