logo

२०८० फाल्गुन १३ आइतबार

logo
  • आइतबार, १३ फाल्गुन २०८०
  • लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन फागुन १८ गते

    लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन फागुन १८ गते

    390
    Shares
    लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन फागुन १८ गते

    दाङ । लुम्बिनी प्रदेशसभाको हिउँदे अघिवेशन आगामी फागुन १८ गते शुक्रबार दिउँसो ३ बजे आह्वान गरिएको छ ।

    नेपालको संविधानको धारा, १८३ को उपधारा (१) र धारा, १६६ को उपधारा (२) अनुसार मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले बैठक आह्वान गरेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता भूमिश्वर ढकालले जानकारी दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend