सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

वर्षाको कारण एपीएफ र प्रदेश १ बीचको खेल रद्द

वर्षाको कारण एपीएफ र प्रदेश १ बीचको खेल रद्द

काठमाडौं । नवौं राष्ट्रिय खेलकुदको पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत प्रदेश–१ र एपीएफ क्लब बीचको खेल रद्द भएको छ । शनिबार वर्षाको कारण मैदान खेल्न योग्य नभएपछि प्रदेश–१ र एपीएफ बीचको खेल रद्द भएको हो ।

कीर्तिपुरस्थित टियु मैदानमा दुई टोलीबीचको खेल टस समेत नभई रद्द भएको हो । एपीएफ र प्रदेश १ समूह ‘बी’ मा अंक बाँडेका छन् । एपीएफले २ खेलमा २ अंक जोडेको छ । प्रदेश १ ले २ खेलमा २ अंक जोडेको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend