सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

अछाममा पहिरोः मृतकको संख्या १२ पुग्यो, ११ जना अझै बेपत्ता

अछाममा पहिरोः मृतकको संख्या १२ पुग्यो, ११ जना अझै बेपत्ता

 

अछाम । अछामको कमल बजार नगरपालिका तथा ढकारी र तुर्माखाँद गाउँपालिकामा पहिरोमा परेर मृत्यु हुनेको संख्या १२ पुगेको छ । पहिरोमा परेर ११ जना अझै बेपत्ता रहेका छन् । जिल्ला प्रशासन कार्यालय अछामका अनुसार तुर्माखाँद गाउँपालिका ५ मा २, ढकारी गाउँपालिका ६ मा १, कमल बजार नगरपालिका ८ मा ५ र सोही नगरपालिका ६ मा ४ जनाको मृत्यु भएको छ ।

पहिरोमा परेर ११ जना अझै बेपत्ता रहेका छन् भने ११ जना घाइते भएका छन् ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend