logo

२०८१ बैशाख ३१ सोमबार

logo
  • सोमबार, ३१ बैशाख २०८१
  • सुनको भाउ बढ्यो, कतिमा हुदैछ कारोबार ?

    सुनको भाउ बढ्यो, कतिमा हुदैछ कारोबार ?

    14.1K
    Shares
    सुनको भाउ बढ्यो, कतिमा हुदैछ कारोबार ?

     

    काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । यस दिन छापावाल सुन ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    यसअघि सोमबार छापावाल सुनको भाउ प्रतितोला १९ हजा ४ सय रुपैयाँ रहको थियो । त्यस्तै, तेजाबी सुनको भाउ पनि मंगलबार तोलामा ९० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन तेजाबी सुनको भाउ ९१ हजार ३ सय रुपैयाँ रहेको थियो ।

    मंगलबार चाँदीको मूल्य पनि बढेको छ । यस दिन चाँदी प्रतितोला १ हजार १ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदीको मूल्य १ हजा १ सय ७५ रुपैयाँ प्रतितोला थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend