logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • पहिलेको निर्वाचनमा भन्दा फराकिलो मतान्तरले जित्छु : विष्णु पौडेल

    पहिलेको निर्वाचनमा भन्दा फराकिलो मतान्तरले जित्छु : विष्णु पौडेल

    5.3K
    Shares
    पहिलेको निर्वाचनमा भन्दा फराकिलो मतान्तरले जित्छु : विष्णु पौडेल

    रुपन्देही । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आफुले फराकिलो मतान्तरले जित्ने बताएका छन् । उनले पहिलेको निर्वाचनमा भन्दा फराकिलो मतान्तरले जित्ने दावी गरेका हुन् ।

    रुपन्देही क्षेत्र नं.२ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार पौडेलले आज (शनिबार) घरदैलो गर्ने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै पहिलेभन्दा फराकिलो मतान्तरले जित हासिल गर्ने दावी गरे ।

    उपाध्यक्ष पौडेलले घरदैलो गर्ने क्रममा जनताले आफुहरूलाई देखाएको उत्साहपूर्ण सहभागिता, माया र आर्शिवादले पनि आफुले जित्ने कुरामा दुईमत नभएको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend