logo

२०८१ बैशाख २४ सोमबार

logo
  • सोमबार, २४ बैशाख २०८१
  • देशभर थप ८ जनामा कोरोना सङ्क्रमण पुष्टि, २४ जना निको

    देशभर थप ८ जनामा कोरोना सङ्क्रमण पुष्टि, २४ जना निको

    2.6K
    Shares
    देशभर थप ८ जनामा कोरोना सङ्क्रमण पुष्टि, २४ जना निको

    काठमाडौं । देशभर थप ८ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ६८० जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको हो ।

    यही अवधिमा थप २४ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ५३० पुगेको छ । पछिल्लो २४ घण्टामा ६५ हजार ९५१ जनाले खोप लगाएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend