सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

कुरा मात्र गर्ने नभएर देशमा काम गर्ने नेतृत्वको अवश्यकता छः डा महत

कुरा मात्र गर्ने नभएर देशमा काम गर्ने नेतृत्वको अवश्यकता छः डा महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेपालमा कुरा मात्र गर्ने नभएर देशमा काम गर्ने नेतृत्वको अवश्यकता रहेको बताएका छन् । भोजपुरको पूर्वी तिवारीभञ्जयाङमा आयोजित गठबन्धन दलको चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

डा महतले देशको दिगो विकासका लागि कुराभन्दा काम गर्ने नेतृत्व आवश्यक रहको बताए ।

डा महतले गुणस्तरीय शिक्षा र स्वास्थ्यको सुनिश्चितताका लागि अब कुरा गर्ने मात्र नभएर काम गर्नका लागि यो गठबन्धन बनेको भन्दै अबको पाँच वर्षमा अवरुद्ध विकासको गतिलाई अझ तीव्रता दिइने बताए । समग्र भोजपुरको विकासका लागि मङ्सिर ४ को निर्वाचनमा लोकतान्त्रिक–वामगठवन्धनका उम्मेद्वारहरूलाई जिताउनुको विकल्प नरहेको समेत डा महतले बताए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend