logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • कर्णालीका सभामुख शाहीले गरे मतदान, भन्छन् निर्वाचन विगतभन्दा उत्साहपूर्ण

    कर्णालीका सभामुख शाहीले गरे मतदान, भन्छन् निर्वाचन विगतभन्दा उत्साहपूर्ण

    3.2K
    Shares
    कर्णालीका सभामुख शाहीले गरे मतदान, भन्छन् निर्वाचन विगतभन्दा उत्साहपूर्ण

    दैलेख । कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले मतदान गरेका छन् । आफ्नै गृहपालिका दैलेखको ठाटीकाँध गाउँपालिका वडा नम्बर ६ को पाँचला मावि अंगल डाँडामा पुगेर मतदान गरेका हुन् ।

    सभामुख शाही यो पटक प्रतिनिधिसभाको प्रमुख दाबेदारमा सिफारिस भएपनि टिकट पाउन सकेनन् ।

    ०७४ मा दैलेख निर्वाचन क्षेत्र २ (ख)बाट उनी प्रदेशसभा सदस्यमा विजयी भएका थिए । सभामुख शाहीले निर्वाचन विगतभन्दा उत्साहपूर्ण रहेको प्रतिक्रिया दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend