सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

मकवानपुरमा १०१ वर्षकी वृद्ध महिलाले गरिन् मतदान

मकवानपुरमा १०१ वर्षकी वृद्ध महिलाले गरिन् मतदान

मकवानपुर । मकवानपुरमा १०१ वर्षकी एक वृद्ध महिलाले मतदान गरेकी छिन । मकवानपुरको हेटौंडा २ स्थित सिद्धार्थ माध्यमिक विद्यालय केन्द्रबाट १०१ वर्षकी वृद्ध सीतादेवी क्षेत्रीले मतदान गरेकी हुन् ।

उनले मतदान पछि पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै आफूलाई चुनाव र मतदानको विषयमा ​कुनै जानकारी नभएको र घर परिवार तथा बच्चाहरूको दवावमा मतदान गर्न आएको बताइन् ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend