सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

कैलालीमा सवा ३ बजेसम्म ४० प्रतिशत मतदान

कैलालीमा सवा ३ बजेसम्म ४० प्रतिशत मतदान

कैलाली । कैलालीमा अपराह्न ३ः१५ सम्म ४० प्रतिशत मत खसेको छ । प्रदेश निर्वाचन कार्यालय, धनगढीका प्रमुख प्रेम भट्टका अनुसार जिल्लाका सबै निर्वाचन क्षेत्रमा गरी झण्डै सो मत खसेको हो ।

जिल्लामा पाँच लाख ३५ हजार पाँच सय १४ मतदाता छन् । आज दिउँसो ३ः१५ सम्म जिल्लामा ४० प्रतिशत मत खसेको उनले बताए । कैलालीमा पाँच प्रतिनिधिसभा सदस्य र १० प्रदेशसभा सदस्यका लागि निर्वाचन हुँदैछ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend