
पाँचथर । पाँचथरको फाल्गुनन्द गाउँपालिका-१ कि ११५ वर्षकी मनरानी आङदेम्बेले मतदान गरेकी हुन् ।
आइतबार उनले तिर्तिरे आधारभूत विद्यालय मतदान केन्द्रबाट मतदान गरेकी हुन् । उनको नागरिकताको प्रमाणपत्रमा जन्ममिति १९६४ साल जेठ ११ गते उल्लेख छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend