आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

दार्चुलामा एक युवकको शव फेला

दार्चुलामा एक युवकको शव फेला

दार्चुला । दार्चुलामा एक युवकको शव फेला परेको छ । व्यास गाउँपालिका(४ डोकट बस्ने ३५ वर्षीय नरसिंह विष्ट मृत भेटिएका हुन् ।

उनको शव दार्चुलाको व्यास गाउँपालिका–४ घोलचौर भन्ने ठाउँमा खोलामा भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक राजेश शाही‍ले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend