सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

काठमाडौं ७ मा घण्टीको अग्रता, मानुषी तेस्रो स्थानमा

काठमाडौं ७ मा घण्टीको अग्रता, मानुषी तेस्रो स्थानमा

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ७ मा कुल मत २७५० मत गणना गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले अग्रता लिएका छन् । पराजुलीले ६१५ मत ल्याएर अग्रता कायम गरेका हुन् ।

पराजुलीलाई पछ्याउँदै एमालेका श्यामकुमार घिमिरेले ५०९ मत ल्याएका छन् । सत्ता गठबन्धनकी नेपाल समाजवादीकी अस्मिता सिंह मानुषी यमी भट्टराईले ४५५ मत ल्याएर तेस्रो स्थानमा पुगेकी छिन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend