सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

कास्की–३ मा घण्टीको अग्रता, एमाले दोस्रो स्थानमा

कास्की–३ मा घण्टीको अग्रता, एमाले दोस्रो स्थानमा

पोखरा । कास्की–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ । २५०० मत गणना हुँदा स्वतन्त्र पार्टीका योगराज पौडेलले १०२४ मत पाएर पहिलो स्थानमा छन् ।

दोस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार दामोदर बैरागीले ८३८ मत र नेकपा माओवादी केन्द्रका उम्मेदवार रामजी बरालले ४३८ मत पाएका छन् ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend