आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

सुरुवाती चरणमै माओवादीका नेता वर्षमान पुनको अग्रता

सुरुवाती चरणमै माओवादीका नेता वर्षमान पुनको अग्रता

काठमाडौं ।  रोल्पाका सत्ता गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका नेता वर्षमान पुनले सुरुवाती चरणमै अग्रता लिएका छन् । कुल १ हजार १६ मत गणना हुँदा पुनले ६९० मत ल्याएका हुन् ।

एमालेका पूर्णबहादुर बुढामगरले २०८ मत र राप्रपाका लिला रावलले ८१ मत ल्याएका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend