सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

कैलाली–३ मा फराकिलो मतान्तरसँगै नागरिक उन्मुक्ति पार्टी अगाडि

कैलाली–३ मा फराकिलो मतान्तरसँगै नागरिक उन्मुक्ति पार्टी अगाडि

कैलाली । कैलाली क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यका नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार अघि बढेका छन् । पछिल्लो ५५ हजार चार सय दुई मतगणना भएको छ । नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार गङ्गाराम चौधरीको २० हजार दुई सय ३४ मत पाएर अघि बढेका हुन् ।

नेकपा (माओवादी केन्द्र)का कृष्णकुमार चौधरीको १४ हजार नौ सय ४६, नेकपा (एमाले)का उम्मेदवार गौरीशङ्कर चौधरीको छ हजार दुई सय ६९ र राष्ट्रिय प्रजातन्त्र पार्टीका वीरेन्द्रबहादुर बमको छ हजार ६ सय ९२ मत पाएका छन् । यहाँ तीन हजार पाँच सय ५० मत बदर भएका छन् ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend