आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

माधव नेपालले फेरि लिए अग्रता

माधव नेपालले फेरि लिए अग्रता

रौतहट– रौतहट–१ मा गठबन्धनका साझा उम्मेदवार तथा नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार माधवकुमार नेपालले फेरि अग्रता लिएका छन् ।

नेकपा एमालेका उम्मेदवार अजय गुप्तालाई अध्यक्ष नेपालले फेरि पछि पारेका छन् ।

अध्यक्ष नेपालले ७६०९ मत पाउँदा गुप्ताले ६९९३ मत ल्याएका छन् ।

गुप्ता गौर नगरपालिकाका पूर्वमेयर हुन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend