आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

डोटीमा समाजवादीका प्रेम आलेको अग्रता कायमै

डोटीमा समाजवादीका प्रेम आलेको अग्रता कायमै

काठमाडौं । डोटीमा एकीकृत समाजवादीका उम्मेदवार प्रेमबहादुर आलेले अग्रता कायम राखेका छन् । २० हजार नौ सय ५४ मत गणना हुँदा समाजवादीका आलेले सात हजार एक सय ८४ मत ल्याएका छन् ।

आलेलाई पछ्याइरहेकी नेकपा एमालेका उम्मेदवार गौरी ओलीले चार हजार एक सय ४५ मत ल्याएकी छन् ।

स्वतन्त्र उम्मेदवार नरेन्द्र खड्काले पाँच सय ४२ मत ल्याएका छन् । आठ सय ३४ मत बदर भएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend