शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

डोटीमा प्रेम आलेको निरन्तर अग्रता

डोटीमा प्रेम आलेको निरन्तर अग्रता

डोटी । डोटीमा नेकपा एकीकृत समाजवादी पार्टीका नेता प्रेमबहादुर आलेमगरले २६ सय मतको अग्रता लिएका छन्।

३४ हजार ५ सय ५० मत गणना हुँदा आलेले १५ हजार ९ सय ४८ र एमालेकी गोरी ओलीले १३ हजार ३ सय ५२ मत ल्याएकी छन्।

मतगणना सुरु भएदेखि नै डोटीमा प्रेम आलेले अग्रता कायमै राखेका छन्।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend