logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • २५ सय बढीले मतान्तरले पछाडि परे मात्रिका

    २५ सय बढीले मतान्तरले पछाडि परे मात्रिका

    2.9K
    Shares
    २५ सय बढीले मतान्तरले पछाडि परे मात्रिका

    जनकपुरधाम । धनुषा निर्वाचन क्षेत्र–१ मा पाँचदलीय गठबन्धनका साझा उमेदवार एवं नेकपा (माओवादी केन्द्र)का नेता मात्रिकाप्रसाद यादव २५ सय ३१ मतान्तरले पछाडि परेका छन् । यहाँ जनता समाजवादी पार्टी (जसपा)का उमेदवार दीपक कार्कीको अग्रता कायम छ ।

    पछिल्लो मतपरिणामानुसार कार्कीले ६ हजार ४६९ मत पाएका छन् । दोस्रो स्थानमा रहेका यादवले तीन हजार ९३८ मत ल्याएका छन् ।

    यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उमेदवार मनोज मल्लले तीन हजार १९ र जनमत पार्टीका किशोरी साहले दुई हजार ८३६ मत पाएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend