सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

कैलाली– १(१) मा नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरी विजयी

कैलाली– १(१) मा नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरी विजयी

धनगढी । कैलाली १ को प्रदेश सभातर्फ १ मा नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरी विजयी भएका छन्।

उनले १५ हजार १ सय १ मत ल्याएर विजयी भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादीका दिर्घ विनाडीले १० हजार ३ सय ७७ मत ल्याए।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend