आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

हुम्लामा माओवादीका छिरिङले लिए अग्रता

हुम्लामा माओवादीका छिरिङले लिए अग्रता

काठमाडौं । हुम्लामा मतगणना सुरू भएसँगै माओवादी केन्द्रका छिरिङ डम्डुल लामाले अग्रता लिएका छन्।

ताजा मतपरिणाम अनुसार लामाले एक हजार ९४२ मत प्राप्त गरेका छन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका दल रावलले ७७३ मत ल्याएका छन्। भौगलिक जटिलताका कारण हुम्लामा निकै पछि मात्र मतगणना सुरु गरिएको हो।

अघिल्लो निर्वाचनमा हुम्लाबाट स्वतन्त्र उम्मेदवारी दिएका छक्कबहादुर लामा विजयी भएका थिए।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend