logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • पाल्पा–१ बाट एमालेका नारायण आचार्य निर्वाचित

    पाल्पा–१ बाट एमालेका नारायण आचार्य निर्वाचित

    4.3K
    Shares
    पाल्पा–१ बाट एमालेका नारायण आचार्य निर्वाचित

    काठमाडौं । पाल्पा निर्वाचन क्षेत्र नम्बर–१ बाट नेकपा (एमाले)का उमेदवार नारायण आचार्य निर्वाचित भएका छन् । उनी नेपाली कांग्रेसका उमेदवार ज्ञानबहादुर गाहालाई पराजित गर्दै प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका हुन् ।

    निर्वाचन आयोगले यो जितहारको औपचारिक घोषणा गर्न बाँकी छ । एमाले नेता–कार्यकर्ताले उत्सव मनाउन थालिसकेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend