logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • सिरहा– ३ मा एमालेका श्रेष्ठ निर्वाचित

    सिरहा– ३ मा एमालेका श्रेष्ठ निर्वाचित

    3.3K
    Shares
    सिरहा– ३ मा एमालेका श्रेष्ठ निर्वाचित

    सिरहा । सिरहा क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका लिलानाथ श्रेष्ठ निर्वाचित भएका छन् । सत्तारुढ गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका विश्वनाथ साहलाई पराजित गर्दै श्रेष्ठ निर्वाचित भएका हुन् ।

    श्रेष्ठले निकट प्रतिस्पर्धी साहलाई १ हजार १ सय ८२ मतान्तरले पराजित गरेका हुन् । श्रेष्ठ २८ हजार ६४ मत पाएर विजयी हुँदा साहले २६ हजार ८ सय ८२ मत पाए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend