logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • पाल्पा-२ बाट एमालेका ठाकुर गैरे निर्वाचित

    पाल्पा-२ बाट एमालेका ठाकुर गैरे निर्वाचित

    2.1K
    Shares
    पाल्पा-२ बाट एमालेका ठाकुर गैरे निर्वाचित

    पाल्पा । पाल्पा–२ बाट नेकपा एमालेका उम्‍मेदवार ठाकुर प्रसाद गैरे प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

    एकीकृत समाजवादीका उम्‍मेदवार सोमप्रसाद पाण्डेलाई ३ हजार ९६६ मतान्तरले पराजित गर्दै गैरै निर्वाचित भएका हुन् ।

    गैरेले २७ हजार ८१७ मत पाउँदा एकीकृत समाजवादीका पाण्डेले २३ हजार ८५१ मत ल्‍याए ।

    यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्‍मेदवार सोमप्रसाद गेरै ५ हजार १८० मत मात्र ल्याए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend