logo

२०८१ बैशाख ३० आइतबार

logo
  • आइतबार, ३० बैशाख २०८१
  • थप १० जनामा कोरोना संक्रमण, २८ जना निको

    थप १० जनामा कोरोना संक्रमण, २८ जना निको

    5.5K
    Shares
    थप १० जनामा कोरोना संक्रमण, २८ जना निको

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १० जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । एक हजार ३८१ वटा नमूना परीक्षण गर्दा १० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    चौबीस घण्टामा २८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या ३२७ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend