logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • मुगु (१) मा एमालेका मल्ल विजयी

    मुगु (१) मा एमालेका मल्ल विजयी

    5.3K
    Shares
    मुगु (१) मा एमालेका मल्ल विजयी

    मुगु । मुगु प्रदेशसभा (१) मा नेकपा एमालेका जितबहादुर मल्ल विजयी भएका छन् । मल्ल ६ हजार ६१८ मत ल्याएर विजयी भएका हुन् ।

    उनका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका गोपालबहादुर बम ५ हजार ४४५ मत ल्याएर पराजित भएका छन् ।

    १ हजार ७३ भोटको मतान्तरमा मल्ल विजयी भएका जिल्ला निर्वाचन अधिकारी विष्णुप्रसाद न्यौपानेले जानकारी दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend