
काठमाडौं । इलाम२ मा नेकपा एमालेका महेश बस्नेतले अग्रता कायमै राखेका छन्। उनले १७ हजार ५०५ मत ल्याएका छन्।
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले भने १४ हजार ८६४ मत ल्याएका छन्। बस्नेतले खनाललाई २ हजार ६४१ मतले पछि पारेका छन्।
बस्नेतले खनाललाई सुरूदेखि नै पछि पार्दै आएका हुन्।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend