आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

देउवा र प्रचण्डबीच डेढ घण्टा लामो कुराकानी, छलफलको विषय के ?

देउवा र प्रचण्डबीच डेढ घण्टा लामो कुराकानी, छलफलको विषय के ?

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज सोमबार बिहान भेटवार्ता भएको छ । उनीहरूबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा करिब डेढ घण्टा लामो छलफल भएको हो ।

बिहान साढे ९ देखि ११ बजेसम्म भएको भेटवार्तामा चुनावी समीक्षा र नयाँ सरकार गठन लगायत विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ ।

‘डेढ घण्टा दुई शीर्ष नेताहरूबीच भेट भएको हो’ स्रोतले भन्यो । सत्ता गठबन्धनमा आवद्ध यी दुई दलका शीर्ष नेताबीच निर्वाचनको मतपरिणाम सार्वजनिक हुँदै गर्दा भेटवार्ता बाक्लिएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend