सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

मेगा बैंकको लाभांश संशोधन

मेगा बैंकको लाभांश संशोधन

काठमाडौं । मेगा बैंकको लाभांश संशोधन भएको छ । बैंकले यस अघि गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीका सेयरधनीहरुलाई चुक्ता पूँजीको ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत ३.८३ प्रतिशत नगद गरि कुल ७.८३ लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।

नयाँ संशोधनअनुसार बैंकले ४ प्रतिशत बोनश शेयर र ३.७९ प्रतिशत नगद लाभांश गरी कुल ७.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

संशोधन गरेको लाभांश बैंकको १२औँ वार्षिक साधारण सभाबाट स्वीकृत भएपछि नेपाल राष्ट्र बैंकले स्वकृति दिएपछि वितरण हुने छ ।

May be an image of text

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend