logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • प्री ओपन सेसनमा नेप्से झिनो अंकले घट्यो

    प्री ओपन सेसनमा नेप्से झिनो अंकले घट्यो

    3K
    Shares
    प्री ओपन सेसनमा नेप्से झिनो अंकले घट्यो

    काठमाडौं । प्री ओपन सेसनमा नेप्से परिसूचक झिनो अंकले ओरालो लागेको छ। अघिल्‍लो कारोबार दिन अर्थात् मंगलाबार २.९९ अंकले बढेर १९५३.३५ विन्दुमा बन्द भएको नेप्से यस सेसनमा ०.२९अंकले घटेर १९५३.०७ विन्दुमा झरेको छ।

    सेन्सेटिभ इण्डेक्स ०.०९अंकले बढेको छ।

    आज प्री ओपन सेसनमा ७ कम्पनीको १७५ कित्ता सेयर ८३ हजार २८३ रुपैयाँमा कारोबार भयो।

    कारोबारमा आएका ३ कम्पनीको मूल्य बढेको छ भने २ को घटेको छ। बाँकी २ कम्पनीको मूल्य स्थिर रह्यो।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend