सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

बाजुराको मतगणना अझै अनिश्चित

बाजुराको मतगणना अझै अनिश्चित

gjnk'/df dtu0fgf ;'? dWoljGb', % dªl;/M gjnk/f;L k"j{sf] If]q g+ @ sf] s'df/jtL{ ax'd'vL SofDk; sfjf;f]tLdf dtu0fgf ;'¿ . tl:a/M lji0f'k|;fb uf}8]n÷/f;;

बाजुरा । बाजुरा जिल्लामा हुने भनिएको मतगणना अझै अनिश्चित बनेको छ । दुई पटकको सर्वदलीय बैठकमा मतगणनाबारे सहमति जुट्न नसक्दा मतगणना अनिश्चित बनेको हो ।

निर्वाचन आयोगले रोकिएको मतगणना सुचारु गर्न बुधबार निर्देशन दिएको थियो। तर नेकपा एमालेले मतगणनामा सहमति नजनाउँदा अझै सुरु हुन नसकेको हो । आयोगको निर्णयसँगै मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले बुधबार सर्वदलीय बैठक बलाएको थियो । बैठकमा नेकपा एमाले बाजुराले बिमति जनाएपछि पहिलो बैठक निष्कर्षविहीन बन्यो ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend